ठमेलभित्रको संसार: वेश्यावृत्ति र लागुऔषधको हब

क्यानडाबाट आएर सीधै ठमेल पुगेका एक गैरआवासीय नेपालीलाई ट्याक्सी चालक अनिल तामाङ र सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटे । ५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । एक युवतीसँग जबर्जस्ती … Continue reading ठमेलभित्रको संसार: वेश्यावृत्ति र लागुऔषधको हब